‘गोर्खा वारियर्स’लाई लण्डनमा प्रिमियर गरिने

काठमाडौं । बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा नेपाली फिल्म ‘गोर्खा वारियर्स’को रेडकार्पेट प्रिमियर हुने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्माताले भदौ २४ (१० सेप्टेम्बर)मा फिल्मलाई प्रिमियर गर्न लागेको जानकारी दिए । सेप्टेम्बरमै फिल्मलाई हङकङ र सिंगापुरमा समेत प्रिमियर गर्न लागिएको निर्माता तथा निर्देशक मिलन चाम्सले बताए । सेप्टेम्बरलाई ‘प्रिमियर मन्थ’को रुपमा मनाइने योजना … Continue reading ‘गोर्खा वारियर्स’लाई लण्डनमा प्रिमियर गरिने